logo-img

कोरोना संक्रमित हुनेको संख्या घट्यो, सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा कम
फाइल तस्बिर

कोरोना संक्रमित हुनेको संख्या घटेको छ । देश भर सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा कम पुगेको छ । 

आज थप ९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा २३ जना निको भएका छन् । 

देशभर सक्रिय संक्रमितको संख्या ४९९ रहेको छ ।  





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया