भान्सामा साग केलाउँदै केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन लागेपछि सामाजिक सन्जालमा निकै सक्रिय बनेका छन् ।

उनले सामाजिक सन्जालमा अब केही आफ्ना व्यक्तिगत तस्वीर पनि सेयर गर्न थालेका छन् । सामाजिक सन्जाल फेसबुकमा उनले निर्वाचनको मौन अवधिमा आफू फुर्सदिलो भएको र भान्सामा श्रीमतीलाई साग केलाउन सहयोग गरेको भन्दै तस्वीर राखेका छन् ।

ओलीले झापाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । 

उनको मतदान केन्द्र भने भक्तपुरको बालकोट रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार १९:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया