बैतडीमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान

बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । जिल्लाको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी हुन् ।

उनले उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेकी हुन् । छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।



  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १०:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया