बैतडीमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान
फरकधार / ४ मंसिर, २०७९

बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । जिल्लाको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी हुन् ।



उनले उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेकी हुन् । छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १०:२७:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया