logo-img

कलंकीको भाटभटेनीमा आगलागी

काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार शुक्रबार साँझ भाटभटेनी सुपरमार्केटको जेनेरेटर राख्ने ठाउँमा आगलागी भएको हो ।  

आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको उनले बताए ।  





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १८:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया