logo-img

इलाममा फराकिलो मतान्तरले सुहाङ अगाडि, कटाए ११ हजार मत

प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरले अगाडि छन् । सुहाङले ११ हजार ७८ मत पाउँदा उनलाई  पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३२४ मत प्राप्त गरेका छन् । 

सुहाङ खड्का भन्दा ३ हजार ७५४ मतले अगाडि छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ६ हजार ९०९मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५१२ मत पाएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ११:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया