logo-img

टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टिम घोषणा
फाइल तस्बिर

आउँदो १ जुनदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि उपाधि दाबेदार अस्ट्रेलियाले टोली घोषणा गरेको छ । अस्ट्रेलियाले आज बिहान अलराउन्डर मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।

उसले टोलीमा अनुभवी ब्याटर स्टिम स्मिथलाई समावेश गरेको छैन । भारतमा जारी आइपिएलमा सानदार प्रदर्शन गर्दा पनि युवा ब्याटर ज्याकफ्रेजर म्याकगुर्कले पनि विश्वकपमा मौका पाउन सकेनन् । ओपनिङमा डेविड वार्नर र ट्रभिस हेड भएकाले पनि उनले स्थान बनाउन नसकेको देखिन्छ ।  

एक पटकको विजेता अस्ट्रेलियाले नवौँ संस्करणको विश्वकपमा आफ्नो पहिलो खेल ६ जुनमा ओमानविरुद्ध खेल्ने तालिका छ । ऊ समूह ‘बी’ मा छ । समूह ‘डी’ मा रहेको नेपालले विश्वकपका लागि आज बेलुकासम्म टोली घोषणा गर्नेछ । 

विश्वकपका लागि अस्ट्रेलियाको टिम :


 






  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया