logo-img

सन्दीप लामिछानेको मुद्दा सुदर्शन र अञ्जुको इजलासमा
फाइल तस्बिर

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको छ ।

सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध गत १० फागुनमा उच्च अदालतमा पुनरावेदन गरेका थिए । गौशाला २६ ले पनि लामिछानेलाई कम सजाय भएकाले बढी सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेकी छन् ।
 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया