logo-img

रातो मछिन्द्रनाथको रथ यात्रा सुरु (फोटोफिचर)

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मछिन्द्रनाथको रथ यात्रा सुरु गरिएको छ । बिहीबार दिउँसोबाट यात्रा प्रारम्भ गरिएको छ र रथलाई जावलाखेल पुर्याइनेछ ।
 
काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्राका रूपमा मानिने यो करिब १६ सय वर्षअघि सुरु भएको मानिन्छ । 

मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

 





 

 

  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया