logo-img

सेनाको सेकेन्ड लेफ्टिनेन्टको लिखित परीक्षामा ५८९ जनाले निकाले नाम (सूचीसहित)

लोकसेवा आयोगले नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगको केन्द्रीय कार्यालयले बिहीबार सूचना जारी गर्दै अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नेपाली सेनाको विनं ०८०–८१–०१ (खुला तथा समावेशी), सैनिक साधारण सेवा, अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया