जनमत पार्टीले मधेश केन्द्रित दलसँग मोर्चाबन्दीका लागि कार्यदल गठन गरेको छ । केन्द्रीय सचिवालयका प्रमुख राजेशकुमार मण्डलका अनुसार जनमतको सचिवालय बैठकको निर्णयअनुसार कार्यदल गठन गरिएको हो ।
केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव सदस्य रहेको दुई सदस्यीय कार्यदल गठन गरिएको मण्डलले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।