logo-img

प्रदेश ५: दाङ राजधानी बनाउन नेकपाले लगायो ह्विप

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउन प्रदेश ५ को सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सांसदहरुलाई हिव्प जारी गरेको छ । 

आज बसेको बैठकपछि नेकपाले सांसदहरुलाई ह्विप जारी गरेको हो । 

यसअघि दाङलाई स्थायी राजधानी बनाउने प्रदेश सरकारले प्रस्ताव गरेपछि नेकपाकै केही नेता तथा सांसदहरु यसमा असन्तुष्ट थिए । 

आज बसेको प्रदेश ५ नेकपा संसदीय दल बैठकले यो ह्विप जारी गरेको हो ।





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १२:२६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया