रिदम सिंह/बझाङ

शैक्षिक सत्र सुरु भएको पाँच महिना बित्नै लाग्यो तर बझाङका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको झण्डै पाँच महिना बित्नै लाग्दा पनि बझाङका सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका नन् । पाठ्यपुस्तक समयमा नै नपाउँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । बझाङ जिल्लामा...

बैतडीमा हवाई उडान सेवा चार महिनादेखि बन्द

कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको १६ यात्रु क्षमताका ९ एन—एकेजेड विमानले पहाडी जिल्लाहरूमा उडान भर्दै आएको थियो । डडेलधुरा बाहेक पहाडी ६ जिल्लामा विमानस्थल छन् । त्यसमा पनि दार्चुला बाहेक सबै जिल्ल...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ६१ र बैतडीका ५८ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ५१ विद्यालय छनोट भएका छन् । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले जिल्लाका ६१ विद्यालय सो कार्यक्रमका लागि छनोट गरेको हो । जसमा ...

प्रदेश सरकारले बाँडेका एम्बुलेन्स नै बिरामी, पटकपटक बनाउँदा पनि बिग्रिएपछि नयाँ किन्ने तयारी

ग्रामिण भेगका सर्वसाधारणको स्वास्थ्यमा सहज पहुँचका लागि सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षअघि विभिन्न जिल्लामा एम्बुलेन्स वितरण गर्यो । केही समय ती एम्बुलेन्समार्फत नागरिकले सेवा पनि पाए । तर, आवश्यक स्याहार नहुँदा...

रिदम सिंह/बझाङ

0 Followers