logo-img

रोल्पामा वर्षमान पुनको फराकिलो अग्रता

रोल्पामा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । यहाँ माओवादी उम्मेदवार वर्षमान पुन अनन्तले ४ हजार ५५७ मतका साथ अग्रता कायमै राखेका हुन् । 

दोस्रोमा रहेका एमाले उम्मेदवारले १ हजार ८४६ मत पाएका छन् । एमालेभन्दा वर्षमान २ हजार ७११ मतले अगाडि रहेका छन् । तेस्रोमा रहेको राप्रपाले ३९६ मत पाएको छ । 

अहिलेसम्म ७८२ मत बदर भएको छ । प्रदेश सभा (क) मा १२३८ मत गणना हुँदा माओवादीका उम्मेदवारले ६४४ मत पाएका छन् । दोस्रोमा रहेका एमाले उम्मेदवारले २५० मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ८:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया