logo-img

अमेरिकी राजदूत थम्प्सनले प्रचण्डसँग भेटे

अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज बिहीबार प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

नेपाल र अमेरिकाबीच सहकार्य भएका विकास आयोजना, थप सहयोगलगायतका विषयमा पनि भेटमा छलफल भएको थियो ।





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १९:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया