logo-img

नेपाली कांग्रेसका सुरेन्द्र आचार्य बने महिला, बालबालिका मन्त्री

नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् । 

मन्त्री आचार्यले आज दिउँसो १२ बजे शितल निवासमा शपथ लिने तय भएको छ ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका नेसपाका महिन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने भएको छ । वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका थिए । 





  • प्रकाशित मिति : वैशाख २४, २०८० आइतबार १०:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया