logo-img

फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन

सरकारले काठमाडौं, तराई मधेस द्रुत मार्ग निर्माणका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिए । 

यस्तै, यो आयोजना समयमा नसकिने भएका कारण समय पनि थप गरिएको छ। जस अनुसार आगामी तीन वर्ष भित्रमा निर्माण सक्ने लक्ष्य लिइएको छ। 





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १८:४१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया