logo-img

रुसको पेस्कोभ विमानस्थलमा ड्रोन आक्रमण

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

रुसका स्थानीय सञ्चार माध्यमका अनुसार रुसको उत्तरपश्चिमी सहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको छ । 

स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको छ । गभर्नरले भिडियो सेयर गर्दै आक्रमण भएको पुष्टि गरेका छन् । जसमा विस्फोटको आवाज सुन्न सकिन्छ भने आगलागी भइरहेको पनि देख्न सकिन्छ ।

रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको जनाएका छन् । रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको उल्लेख गरेको छ ।
 





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार ११:३१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया