logo-img

विद्युत् प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल विद्युत् प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द हुने भएको छ । प्राधिकरणले सूचना जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टर बन्द हुने जानकारी दिएको हो । 

विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन भएको हुँदा उक्त दिन काउन्टर बन्द गर्न लागिएको हो । 

विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट २ सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ । 
 
 





  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १०:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया