logo-img

कोशी प्रदेश सभाको बैठक जारी, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै [लाइभ]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेश सभाको बैठक जारी छ । आजकै बैठकबाट मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री कार्कीलाई नेपाली कांग्रेससहित नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत दिँदै छन् । 





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १३:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया