logo-img

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, विपक्षमा पाँच मत मात्रै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । आजको प्रदेश सभा बैठक पछिको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ । उनको विपक्षमा भने जम्मा पाँच मत मात्र खसेको छ ।

प्रदेश सभामा रहेका राप्रपा बाहेक सबै दलले उनलाई विश्वासको मत दिएका हुन् । मतदानमा ९१ जना सांसद सहभागी रहेका  थिए । 





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १६:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया