logo-img

चन्द्र भण्डारीको दाबी : एनसेलसँग पैसा नखाने कुनै समिति छैन

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले संसदका सबै समितिले एनसेलसँग पैसा खाएको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसद भण्डारीले यस्तो आरोप लगाएका हुन् । 

एनसेल सेयर बिक्री प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक नेतृत्वसँगै संसदका समितिहरू बिकेको उनको आरोप छ । कतिपय समितिले अधिकार क्षेत्र मिचेर यसबारे निर्णय गरेको सांसद भण्डारीको आरोप छ । 

‘विगतमा पनि मैले देखेको छु र भोगेको छु,’ भण्डारीले भने, ‘अर्को समितिले गएर निर्णय गरेको छ । पैसा नखाने त कुनै पनि समिति नै भएनन् । पैसा खाएरै केही समिति मौन बस्ने गरेको उनले बताए । 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार २१:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया