logo-img

चाल्स तृतीय अस्पताल भर्ना

बेलायतका राजा चाल्स तृतीय लन्डनको एक नीजि अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका विरामी हुन् । 

प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त नीजि क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।

बकिङ्घम प्यालेसले राजा चाल्स तृतीयको उपचार पछि उनको स्वास्थ्य सम्बन्धी जानकारी नियमित सार्वजनिक गर्ने जनाएको छ । यसअघि पनि विरामी भएका चाल्सले शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् । 
 





  • प्रकाशित मिति : माघ १३, २०८० शनिबार ८:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया