logo-img

भक्तपुरमा बिष्का जात्रा सुरु (फोटो फिचर)

आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिष्का जात्रा आज सुरु भएको छ ।

मंगलबारबाट भक्तपुरमा जात्रा सुरु भएको हो । आज बिहानैदेखि तौमढीस्थित भैरवको रथमा पूजा गर्नेको भीड रहेको थियो । आज पूजा गरिएपछि रथ तानिएको थियो । 

आज रथ तानेर गहिटी लगिएको छ । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । 

 





 

  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार २१:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया