logo-img

इङ्ल्यान्ड ‘सी’सँग नेपाल पराजित

नेपाल र इङ्ल्यान्ड ‘सीबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । सोमबार इङ्ल्यान्डको इबिबि स्टेडियममा भएको खेलमा नेपालले २–० को हार व्यहोरेको हो ।

इङ्ल्यान्ड लागि खेलको आठौं मिनेतमा निक काबाम्बाले पहिलो गोल गरेको थिए । त्यस्तै १३ औं मिनेटमा क्यालाम स्टेडले इङ्ल्यान्डका लागि दोस्रो गोल गरेका थिए ।

नेपालले सुरुवाती समयमा नै दुई गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिएर प्रदर्शन गरे पनि गोल फर्काउन सकेन । केही राम्रा अवसरहरु सिर्जना गरेपनि गोेल गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो ।





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार २३:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया