logo-img

दिल्लीको मुख्यमन्त्रीका रुपमा आज तेस्रोपटक सपथ लिँदैछन् केजरीवाल

एजेन्सी– दिल्ली विधानसभाको निर्वाचनमा बम्पर जित हासिल गरेका आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल तेस्रो पटक आज दिल्लीको मुख्यमन्त्रीको रुपमा सपथ लिँदै छन् । 

सपथ कार्यक्रमअघि उनले दिल्लीवासीलाई भनेका छन्, ‘आज तपाईंहरुको यो छोरोलाई आर्शिवाद दिन आउनुहोस् ।’

केजरीवालले यसअघिकै क्याबिनेटलाई निरन्तरता दिने भएका छन् । यसमा मनिष सिसोदिया, सत्येन्द्र जैन, इमरान हुसैन, गोपाल राय, राजेन्द्र गौतम तथा कैलाश गहलोत रहेका छन् । 





  • प्रकाशित मिति : फागुन ४, २०७६ आइतबार १०:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया