logo-img

महिला हिंसाको विरोधमा माइतीघरमा ‘मार्चपास’

महिलाहिंसाको विरोधमा काठमाडौंको माइतीघरमा ‘मार्चपास’ प्रदर्शन भएको छ । 

‘अझै कति सहने’ अभियानले शनिबार प्रदर्शन गरेको हो । 

प्रदर्शनकारीले कालो पोसाक लगाएका थिए भने आँखामासमेत कालो पट्टी बाँधेका थिए ।

सामाजिक दूरी अपनाउँदै गरिएको प्रदर्शनमा उनीहरुले बलात्कारविरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

बलात्कारीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग प्रदर्शनकारीले राखेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १९:३२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया