logo-img

हङकङस्थित नेपाली रेस्टुरेन्टमा आगलागी : मृत्यु हुनेको संख्या ११

हङकङस्थित नेपाली रेस्टुरेन्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । हङकङको  कार्मालोन क्षेत्रमा नेपालीले सञ्चालन गरेको जिरे खुर्सानी नामक रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो । 

मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ। आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन। यसैगरी, ३२ बर्षीया अनिता निरौला र ४० बर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ । 

जन्मदिन  मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।

 





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार ७:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया