logo-img

कलाकार मदनकृष्ण श्रेष्ठ परिवारका सबै सदस्यलाई कोरोना संक्रमण

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारलाई नै कोरोना संक्रमण भएको छ। आफूसहित परिवारका पाँचजनालाई कोरोना संक्रमण भएको जानकारी कलाकार श्रेष्ठले सोमबार दिएका छन्।

श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीसहित पाँचैजना लाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन्। उनले कोरोना भइसकेपछि सास्ती हुने भन्दै खेलाँची नगर्न अपिल गरेका छन्।

'कोरोना भइसकेपछि सास्ती ने रहेछ', उनले भनेका छन्, 'त्यसैले यो भाइरसलाई लिएर खेलाँची नगर्नु  होला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।'

 

 





  • प्रकाशित मिति : वैशाख ६, २०७८ साेमबार १७:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया