logo-img

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि आवेदन खूल्यो [सूचनासहित]

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकका लागि आवेदन खुलेको छ । चिकित्सा शिक्षा आयोगले बुधबार सूचना जारी गर्दै पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन खुलाएको हो ।  

शैक्षिक सत्र २०२२/०२३ का लागि पाकिस्तान सरकारको पिटिएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबिबिएस, बिडिएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको आयोगले जनाएको छ । 

एमबिबिएसमा १०, बिडिएमा एक र डि फार्मेसीमा ८ सिट संख्या छ । इच्छुक विद्यार्थीले साउन १६ भित्र अनलाइन आवेदन पेस गर्न सक्ने छन् । 

हेर्नुस्, सूचना :





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ७:२०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया