logo-img

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । 

आइतबार अपराह्न चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दीपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा रानाको ज्यान गएको हो ।

बाटोमा हिँडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । 

उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १८:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया