भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् । बिहान साढे २ बजेदेखि सुरु भएको मतगणनामा थापाले अग्रता लिएका हुन् ।
अहिलेसम्म थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन् । आइतबार सम्पन्न निर्वाचनमा भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।