logo-img

मधेश प्रदेश
फरकधार  |  ७ साउन, २०८१
आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गर...
फरकधार  |  २ साउन, २०८१
मधेस प्रदेश सरकारले गत २८ असारमा त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई १ ...
फरकधार  |  ३० असार, २०८१
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि ...
फरकधार  |  २३ असार, २०८१
आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभा बैठक अव...
फरकधार  |  २२ असार, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री ...
फरकधार  |  २० असार, २०८१
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिने भएका छन् ।  ...
फरकधार  |  १ असार, २०८१
प्रदेश सरकारहरुले असार १ मा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने परम्पराअनुसार शनिबार आ–आफ्ना प्र...
फरकधार  |  २९ जेठ, २०८१
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश प्र...
फरकधार  |  २९ जेठ, २०८१
मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आजको प्रदेश सभ...
फरकधार  |  २४ जेठ, २०८१
केन्द्रीय गठबन्धनले मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीलाई दिने सहमति गरे पनि सो पार्टी स्वयं आन्तरिक विव...
फरकधार  |  २३ जेठ, २०८१
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । आज मुख्यमन्त्री सरोजकुमार ...
फरकधार  |  २३ जेठ, २०८१
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । यादवलाई नेपाली कांग्रेस...
फरकधार  |  २३ जेठ, २०८१
मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत नपाउने र सत्ताबाट बाह...
फरकधार  |  २३ जेठ, २०८१
जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना बढिरहेको भन्दै ती घटना...
फरकधार  |  २२ जेठ, २०८१
नेकपा एकीकृत समाजवादीले मधेस प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने भएकाे छ । एकीकृत समाजवादीले म...
फरकधार  |  २१ जेठ, २०८१
आजबाट सुरु भएको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरुद्ध गरेको छ । करिब दुई महिनापछि प्र...
फरकधार  |  १० जेठ, २०८१
मधेश प्रदेशमा चालू आर्थिक वर्षको १० महिनामा १८ दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ । मधेश प्रदेश लेखा न...
फरकधार  |  ४ जेठ, २०८१
मधेश प्रदेशमा सरकार बाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालबाहेकको सरकार बनाउन छलफलला...
फरकधार  |  ४ जेठ, २०८१
भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रह...
फरकधार  |  २८ वैशाख, २०८१
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ । मधे...
हेमन्त जोशी
 |  २७ वैशाख, २०८१
आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट ३ हजार ६ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय य...