धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा ९ सय ६५ मत गन्दा जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
जसपाका दिपक कार्की २८४ मत प्राप्त गर्दा राप्रपाका मनोज मल्ल ठकुरीले २८३ मत पाएका हुन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादव २२३ मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका किशोरी साह कमलले १०३ मत मात्र पाउन सकेका छन् ।
मतगणना जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।