logo-img

ऐन महरले अग्रता फराकिलो बनाउँदै लगे

बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महरले अग्रता फराकिलो बनाउँदै लगेका छन् । 

महरले २ हजार ५८७ मत प्राप्त गर्दा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले २ हजार ८ मतसहित एमालेका महरलाई पछ्याउँदै छन् । 

उनीहरूबीच ५ सय ७९ मतको मतान्तर रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २२:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया