विश्वकपमा अर्जेन्टिनालाई हराएपछि साउदी अरबमा सार्वजनिक बिदा
फरकधार / ६ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

विश्वकपमा आज भएको खेलमा अर्जेन्टिनालाई हराएको साउदी अरबले विश्वलाई चकित मात्र बनाएको छैन, एशियाली देशमा खुसी पनि थपेको छ ।



यहीबीच साउदी अरबले यो खुसीमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।



साउदी अरबमा बुधबार सार्वजनिक बिदा हुने भएको हो ।



दुई पटक विश्वकप जितेको अर्जेन्टिनालाई हराउनु साउदी अरबका लागि किन खुसीको विषय हो ? 



तलको सामाग्री पढ्नुहोस् ।






  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २२:३२:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया