logo-img

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेशको ढाका प्रस्थान
फाइल तस्बिर

बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा सहभागी हुन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका गएका छन् । कार्यक्रममा एमालेको तर्फबाट सहभागी हुन उनी बंगलादेश उडेका हुन् । 

पोखरेलले महाधिवेशनलाई भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनको छ । वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्कने छन् । 





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १५:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया