रुसी सेनाको दाबी— युक्रेनको सोलेदार सहर आफ्नो कब्जामा

युक्रेनको सोलेदार सहरमा आफ्नो कब्जा भएको रुसी सेनाले दाबी गरेको छ । स्याटेलाइट इमेजमा यो सहरमा रुसी सेनाको आक्रमणबाट सबै तहसनहस भएको देख्न सकिन्छ ।

युक्रेनमाथि आक्रमणमा यो सहरमाथि कब्जा आफूले लिनुलाई रुसी सेनाले निकै महत्वको काम भएको बताएको छ । 

रुसले शनिबार पनि युक्रेनको राजधानी किभका विभिन्न स्थानमा आक्रमण गरेको तस्वीरहरु अन्तर्राष्ट्रिय सन्चारमाध्यमले प्रकाशित गरेका छन् ।





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार ५:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया