राष्ट्रपतिले चियापानका लागि तनहुँबासीलाई शीतलनिवास बोलाए
फरकधार / १० चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँबासीलाई चियापानका लागि शीतलनिवास बोलाएका छन् । 



प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपति भण्डारीले तनहुँका बासिन्दासँग भेटघाटका लागि दिउँसो ३ बजेदेखि ५ बजेको समय छुट्याएको छ । 



भेटका क्रममा उनले आफूलाई मत दिएर विजयी गराएकोमा धन्यवाद दिन र उनीहरूको गुनासो सुन्नलाई राष्ट्रपतिले शीतलनिवासमा बोलाएको कार्कीले जानकारी दिए । 









  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार ११:९:४६,   अन्तिम अपडेट : चैत १०, २०७९ शुक्रबार ११:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया