logo-img

ट्विटरमा अब १० हजार अक्षरसम्मकाे ट्विट लेख्न मिल्ने

ट्विटरले १० हजार क्यारेक्टर (अक्षर)सम्मकाे ट्विट लेख्न मिल्ने फिचर सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक ट्विट गर्दै आफ्ना ब्लु सब्सक्राइबरका लागि यस्तो फिचर सार्वजनिक गरेकाे हो ।

गत फेब्रुअरीमा कम्पनीले चार हजार क्यारेक्टरका ट्विट राख्नसक्ने फिचर सार्वजनिक गरेको थियो । अब ब्लु सब्सक्राइब प्रयोगकर्ताले पोस्टमा इटालिक तथा बोल्ड टेक्स्ट राखेर १० हजार क्यारेक्टर (अक्षर)सम्मकाे ट्विट गर्न सक्नेछन् ।

सामान्य प्रयोगकर्ताका लागि भने २८० क्यारेक्टरकाे मात्कारै सुविधा छ । लामो ट्विट राख्नुपर्दा भने थ्रेड राख्नुपर्ने हुन्छ । 





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार १९:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया