logo-img

बझाङको सुर्मा गाउँपालिका-४ का वडाध्यक्ष बोहराको निधन

बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्षको सर्जन बोहराको निधान भएको छ । मधुमेह र कलेजोलगायतसम्बन्धी रोगबाड पीडित बोहराको ३८ वर्षको उमेरमा गएराति निधन भएको हो ।  

केही समययतादेखि बिरामी रहेका बोहरा उपचारका लागि नेपालगञ्ज गएका थिए । चिकित्सककै सल्लाहमा घर फर्केकै केही दिनमा उनको निधन भएको हो । 

बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सुर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित हुने एक मात्र वडाध्यक्ष थिए । 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार ७:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया