logo-img

एमाले अध्यक्ष ओली र सीपीसीका नेता युआनबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्याचिनबीच भेटवार्ता भएको छ ।  

अध्यक्ष ओलीलाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनसहितको प्रतिनिधिमण्डल मंगलबार बिहान पार्टी मुख्यालय च्यासल पुगेको हो । 

भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्ध, द्विपक्षीय हित लगायतका विषयमा छलफल भएको बताइएको छ । 





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १२:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया