logo-img

पूर्वमन्त्री पौडेलको गुनासो : चिकित्सा शिक्षा आयोगबारे राज्य प्रष्ट हुन सकेन

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई राज्यले निकास दिन नसकेको टिप्पणी गरेका छन् । 

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले आयोगका कामबारे सरकार गम्भीर भएर निकास दिनुपर्ने बताए । 

‘चलाउँदै आएको चल्दै आएका यस प्रकारको संस्थाको बारेमा राज्यले निकास त दिनु पर्‍यो नि ? सरकार को हो ? सरकार त चिकित्सा शिक्षा आयोग पनि हो, शिक्षा मन्त्रालय पनि हो । चिकित्सा शिक्षा आयोगमा शिक्षा मन्त्रालय जोडिएको छ,’ पौडेलले भने, ‘प्रधानमन्त्री आफैं त्यसको प्रमुख हुनुहुन्छ । यो निकास नदिएर उहाँहरू कहिले मन्त्रालयमा जाने कहिले धर्नामा जाने यसलाई समाधान गर्नुपर्छ ।’





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार १४:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया