logo-img

काठमाडौंमा आज यो वर्षकै बढी चिसो
फाइल तस्बिर

काठमाडौं उपत्याकामा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको हो ।  

अहिले काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस पुगेको छ । आजको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बीचमा रहने महाशाखाको अनुमान छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार ८:१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया