logo-img

दुर्गा प्रसाईंको घाँटीमा समस्या, शल्यक्रियाको तयारी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ । उनको सचिवालयका अनुसार देशव्यापी अभियानका क्रममा धेरै बोल्दा प्रसाईंको घाँटीमा समस्या देखिएको हो ।    

घाँटीमा समस्या देखिएपछि उनको झापास्थित आफ्नै बीएन्डसी अस्पतालमा शल्यक्रिया हुन लागेको छ । अब उनी ९ दिनसम्म बोल्न नबोल्ने चिकित्सकले बताएका छन् । 

प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीका अनुसार, प्रसाईंको घाँटीमा ग्रन्थीसम्बन्धी समस्या रहेको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार २१:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया