logo-img

एलिना चौहानको स्वर रहेको ‘तिमीले धोका दियौ भने कट्टा हान्दिन्छु’ सार्वजनिक

गायिका एलिना चौहान र गायक खेम सेन्चुरीको आवाजमा रहेको ‘कट्टा हान्दिन्छु’ रिलिज भएको छ । युट्युबमार्फत सार्वजनिक यस संगीतको संयोजन एचबिएन किस्मतले गरेका हुन् ।  

ओबिजी इन्टरटेन्टमेन्टको ब्यानरमा तयार पारिएको भिडिओमा रामजी लामिछानेको कोरियोग्राफर तथा निर्देशन रहेको छ । निर्माता प्रकाश भण्डारीको लगानीमा तयार पारिएको भिडियोमा आश्मा विश्वकर्मा, ओबी रायमाझीलगायतको नृत्य देख्न सकिन्छ ।   

भिडिओलाई बान्दे प्रसादले सम्पादन गरेका हुन् । 





  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार १२:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया