logo-img

बानेश्वरमा गुड्दागुड्दै यसरी भासियो बस [तस्बिरहरू]

काठमाडौंको नयाँ बानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बसको चक्का सडकमा फसेको हो । 

बस सडकमा भासिएर फसेपछि यात्रुहरूको उद्धार गरिएको छ । अहिले बसलाई त्यहाँबाट हटाउने प्रयास भइरहेको छ । हेर्नुहोस् तस्बिरहरू ः 





तस्बिर ः रेखा श्रेष्ठ / फरकधार 

  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १२:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया