logo-img

राष्ट्रियसभा बैठक जारी, यस्तो छ कार्यसूची [लाइभ]

संघीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएका छन् ।

यसैगरी, राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेश कुमार आले मगरले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० माथि दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्दैछन् ।   





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १३:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया