logo-img

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय पुगेको छ । 

आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ । 

आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो । चाँदी मूल्य तोलामा एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी तोलामा एक लाख छ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार ११:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया