रुपन्देहीमा कोरोनाका कारण थप एकको मृत्यु

रुपन्देहीमा कोरोनाका कारण थप एकको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको ज्वरो क्लिनिकमा उपचाररत ६४ वर्षीया महिलाको मृत्यु भएको हो । 

सिद्धार्थनगर नगरपालिका ५ की बासिन्दा उनको दिउँसो साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनी सोमबार बिहान मात्रै अस्पतालमा भर्ना भएकी थिइन् । उनमा उच्च ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएको थियो । 





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १९:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया