उपत्यकामा थप ५४५ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४५ कोरोना संक्रमित थपिएका छन् । 

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ४५५, भक्तपुरमा १५ जना र ललितपुरमा ७४ जना रहेका छन् ।

यसै गरी पछिल्लाे २४ घण्टामा देशभर थप २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएकाे छ भने ४१ जनाले ज्यान गुमाएका छन् ।  





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:४२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया